दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस विजयी

 जेठ १, २०७९ सोमबार ५:२१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख - दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रीता शाही १६ मतले विजयी हुनुभएको हो ।

रीता शाहीले ३ हजार ९७६ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकै देवि भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी हुनुभएकाे छ। एमालेकी  पदमकुमार विष्टले ३ हजार २२७ मत पाउनुभएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया