काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
ताजा मतपरिणामअनुसार कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्टले ४ हजार २ सय ५७ मत प्राप्त गर्नु भएको छ ।
एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले एक हजार ८ सय ८७ मत ल्याउनु भएको छ भने राप्रपाका नन्दलाल वैश्यले एक हजार ६ सय ३५ मत ल्याउनु भएको छ ।
यस्तै, उपमेयरमा जसपाका कमरुद्दिन राईले २ हजार ९ सय ६९, राप्रपाका विन्दु चर्तिमगरले २ हजार १ सय ५५ र एमालेका शान्तिदेवि ढकालले एक हजार ७ सय १९ मत पाउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।