सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार ११:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मतका साथ विजयी हुनुभएकाे छ । 

उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका डिल्लीबहादुर केसीले २०१७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि कांग्रेसकै सीता खड्का ३१८६ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादीका राजेन्द्रकुमार थापाले २०३५ मत ल्याउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया