काठमाण्डौसहित धेरै ठाउँमा आजदेखि मात्रै मतगणना सुरु हुने

 मंसिर ४, २०७९ सोमबार ४:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँमा आज सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले हिजै रातिदेखि मतगणना सुरु हुने बताए पनि ललितपुर र भक्तपुरमा मात्रै रातिदेखि सुरु भएको छ ।
काठमाण्डौको मतगणना यी १० ठाउँबाट हुने 

क्षेत्र नम्बर १ – सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वर

क्षेत्र नम्बर २ – कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थली 

क्षेत्र नम्बर ३ –  गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल

क्षेत्र नम्बर ४ – बूढानीलकण्ठको चपलीमा रहेको ज्येष्ठ नागरिक भवनमा

क्षेत्र नम्बर ५ – टोखाको श्रीसमाज भवन

क्षेत्र नम्बर ६ – तारकेश्वरको धर्मस्थली

क्षेत्र नम्बर ७ – बालाजु ७ को जुडो हल

क्षेत्र नम्बर ८ स् स्वयम्भूको गीतामाता स्कुल

क्षेत्र नम्बर ९ – नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रवि भवन

क्षेत्र नम्बर १० – त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्मृति भवन
 

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया