प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

 मंसिर ८, २०७९ बिहिबार ६:४४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठान – प्रतिनिधि शभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।

प्रतिस्पर्धी गठबन्धनबाट जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाउनुभएको छ । थापाले ५ हजार २७४ मत अन्तरले जित हासिल गर्नुभएको हो । तर पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गरेको छैन । एक मात्र प्रतिनिधि शभा सदस्य निर्वाचन क्षेत्र रहेको प्युठानमा ९ वटा पालिका तह रहेका छन् । १ लाख ५९ हजार ७६० मतदाता मध्ये ८८ हजार ९५८ मत खसेको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया