कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ काे आर्थिक वृद्धि छ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
आउँदाे वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ६ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख गर्नुभएको हाे । चालु आर्थिक वर्ष दुई प्रतिशतको हाराहारीमा मात्रै आर्थिक वृद्धि हुने अनुमान छ ।
यस्तै आउँदो वर्ष मूल्यवृद्धिलाई छ दशमलव पाँच प्रतिशतमै सीमित राख्ने बजेटमा उल्लेख छ । अर्थमन्त्रीले बजेटले लिएको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति तय गर्ने बताउनुभयो ।