घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनशिपको तयारी पूरा
असोज २२, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ काे आर्थिक वृद्धि छ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
आउँदाे वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ६ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख गर्नुभएको हाे । चालु आर्थिक वर्ष दुई प्रतिशतको हाराहारीमा मात्रै आर्थिक वृद्धि हुने अनुमान छ ।
यस्तै आउँदो वर्ष मूल्यवृद्धिलाई छ दशमलव पाँच प्रतिशतमै सीमित राख्ने बजेटमा उल्लेख छ । अर्थमन्त्रीले बजेटले लिएको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति तय गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।