व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउनु कार्यकर्ता र मतदाता...
असोज २८, २०८१ सोमबार
रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तरार्द्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिनुभएको छ ।
लगातारको उच्च मुद्रास्फीति र कमजोर रूबलका बावजुद पनि रूसी अधिकारीहरूले युक्रेनसँगको युद्धलाई जोड दिएका छन् । तर यसबाट उत्पन्न आर्थिक प्रभावलाई बेवास्ता गरिएको समाचार संस्था एएफपीले जनाएको छ । केन्द्रीय बैंकले दुई महिनामा तेस्रो पटक प्रमुख दर बढाएको छ ।
कमजोर रूबल र मुद्रास्फीतिको कारण देखाउँदै बैंकले आफ्नो प्रमुख दरलाई एक प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ । रुसको केन्द्रीय बैंकले सन् २०२३ मा १ दशमलव ५ देखि २ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान राखेको छ तर सन् २०२४ का लागि यसलाई घटाएर अधिकतम शून्य दशमलव ५ देखि एक दशमलव ५ प्रतिशतमा झारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।