चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीकाे पानी छिटो काठमाण्डाै ल्याउन माग गर्दै प्रदर्शन गरेको छ ।
आज सोमवार काठमाण्डाैकाे कोटेश्वरदेखि मीन भवनसम्म समितिले प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागी भएकाहरूले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलशलगायतका सामग्री प्रदर्शन गरेका थिए ।
उनीहरूले मेलम्चीकाे पानी छिटो खोल, मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गर लगायतका नारासमेत लगाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।