जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – बिजुलीको पोलमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौंको मैतीदेवीमा बा ८२ ब ४८७६ नम्बरको स्कुटर राति पौने १२ बजे बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको प्रहरीले जनाएको हो ।
ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । काठमाडौं उपत्यकामा बिजुलीका पोलका कारण सडक दुर्घटना बढ्दै गएको छ । साँघुरो सडकमा राखिएका बिजुलीका पोलसँगै चालकले लापरबाहीका कारण दुर्घटना बढेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।