साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डाै – सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको १० वर्षपछि पनि भूकम्पको धक्का महसूस हुँदै आएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसअघि हिजो बेलुका ७ बजेर ३४ मिनेट जाँदा रुकुममा ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसूस गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।