इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
काठमाण्डाै – १९ वर्षमुनिको साफ पुरुष च्याम्पियनशिप फुटबलका लागि नेपाली टोली घोषणा भएको छ । आउँदो मे ९ देखि १८ सम्म भारतमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
प्रतियोगितामा नेपाल समूह 'बी' मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् । यस्तै समूह 'ए' मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
यस्तो छ टोली–
गोलकीपर : भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन र विशेष बानियाँ
डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा र सिद्धान्त खड्का
मिडफिल्डर : कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिनकुमार लुङ्गेली मगर, रञ्जीत लामा, सुवास बम र विज्ञान खड्का
फरवार्ड : पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डङ्गोल र प्रसुन तामाङ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।