सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट सामग्री निर्माता कम्पनी ट्विस्टरले १६ लाख रूपैयाँ बराबरको प्रायोजन गरेको छ ।
ट्विस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई वर्षको लागि करिब १६ लाख रुपैंया बराबरको प्रायोजन गर्ने भएकाे हो । ज्ञानेन्द्र र ट्विस्टरको तर्फबाट केयुर देसाईका बीच बिहीबार काठमाडौंमा सम्झौता सम्पन्न भयाे ।
ज्ञानेन्द्रले गएकाे शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिगका खेलको क्रममा ट्विस्टरको ब्याट प्रयोग गर्न थाले पनि औपचारिक सम्झौता भने बिहीबार मात्र भएको हो ।
यो कम्पनीले यसअघि इण्डिया यू-१९ तथा प्रथम श्रेणीका खेलाडीलाई प्रायोजन गर्दै आएकोमा अन्तररास्ट्रिय खेलाडीलाई प्रायोजन गरेको भने पहिलो पटक हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।