काठेपुल भाँचिंदा २ जना बालिका बेपत्ता

 असार २९, २०७५ शुक्रबार १५:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ - बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ मा बाउली खोलाको पुल तर्ने क्रममा पुल भाँच्चिएर २ जना बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुर्मा गाउँपालिका वडा नम्बर २ दौलीचौरकी १४ वर्षिया बिमला बोहोरा र ८ वर्षिया रिनु बोहोरा छन् ।

आधाबगर माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा काठेपुल तर्न खोज्दा पुल भत्किएर खोलामा परि दुवै छात्रा वेपत्ता भएका हुन् ।

वेपत्ता भएकाहरुको खोजी  भइरहेको प्रहरीले जनाएको छ, ।  

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • सुरेश बामन्कि

    July 13, 2018, 6:35 p.m.

    नाम को मात्र 20 लाख को योजना काम चाइ देखिगोनी कति रकम आफ्नो गोजिमा हाल्या रैछ भनेर।।

  •  0 Reply
  • Him Bahadur Vishwakarma

    July 13, 2018, 4:56 p.m.

    Sad news, negligence of government.

  •  0 Reply
  • कृष्ण प्रसाद बस्याल

    July 13, 2018, 4:09 p.m.

    सरकार हामीलाइ पानी जहाज चाहिएकाे थिएन, नेपालमा भएका कच्चि तथा कमजाेर पुलहरूलाइ निर्माण गरेर निर्धक्क सगँ पुल माथि हिड्ने वाताबरण बनाइदिए पुग्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया