नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजीमा पैसा राख्दा तीन महिनामा तेब्बर हुन्छ भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् ।
महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा सट्टेबाजीमा लगानी गर्दा घाटा नहुने र हारे पनि पैसा फिर्ता हुन्छ भन्दै सिंह लगायतका व्यक्तिसँग दुई करोड चालिस लाख रुपैयाँ उठाएर फरार भएका थिए ।
पीडितहरुका उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको विशेष टोलीलले उनलाई गएको असार ९ गते पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई ठगी मुद्धामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।