बुधबारको विशेष : इरानमा विमान दुर्घटना, अमेरिकी सैनिक अड्डामा इरानको मिसाइल आक्रमण

 पुस २३, २०७६ बुधबार २०:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधबार देशभित्रका घटनाले भन्दा देश बाहिरका घटनाले चर्चा पाएको छ । इरानमा युक्रेनको हवाई जहाज दुर्घटना हुँदा १ सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्यको ज्यान गएको छ ।

बुधबार ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको छ।  

देशभित्रको प्रसँगमा बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंँले कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउनुभएको छ भने गिरीले तत्कालै यसको खण्डन गर्नुभएको छ ।

अनि सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

हेर्नुहोस् बुधबार दिनभरका मुख्य खबर :

ईरानमा हवाई जहाज दुर्घटना : १ सय ६७ जना यात्रु र चालक दलका सबैकाे ज्यान गयाे

ईरानकाे बदला : अमेरिकी सैनिक अड्डामा दर्जनाैँ मिसाइल प्रहार

अमेरिका–ईरान तनाव : कच्चा तेलको मूल्यमा वृद्धि, मध्य–पूर्वमा आयात राेकिने चिन्ता

झ्याप्प झ्याप्प बिजुली किन जान्छ ? प्राधिकरण भन्छ- नसोचेको माग बढ्यो

नेपाल नघुमे जीवन सार्थक हुँदैन : सगरमाथा चढ्ने पहिलो लेबनानी महिला

विभिन्न देशमा नेपाल भ्रमण वर्षको प्रवर्द्धन

सम्बन्धनका लागि २० करोड घुस मागेको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँको आरोप

घुस मागेको आरोप झुटो हो, मेरो मानहानी भयो : उपाध्यक्ष गिरी

नेपालले माग्यो चीनसँग त्यहाँको मौसम पूर्वानुमानको सूचना : चिनियाँ टाेली सकारात्मक

सुनकाे भाउले राख्याे ऐतिहासिक रेकर्ड, अहिलेसम्मकै महँगाे

आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै भाेजपुरकाे ‘सुन्तलेडाँडा’

बूढानीलकण्ठ कार दुर्घटना : नायिका परमिताले भनिन्– चार जनाकाे मूर्खतापूर्ण निर्णयले निर्दाेषकाे ज्यान गयाे

५ सयभन्दा बढी नायब सुब्बा पदका लागि जागिर खुल्याे

बीबीएलमा सन्दीप लामिछानेको एउटा जुत्तामा भिजिट नेपालको प्रचार, अर्को जुत्तामा आगो निभाउनेलाई सम्मान

सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सको छैटौ जित : शीर्ष स्थानमा यथावत

सन्तोष साहुखलको कीर्तिमान : घरेलु लिगमा सय गाेल गर्ने पहिलाे खेलाडी

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया