बुधबार विशेष : माघे सङ्क्रान्तिमा पौष्टिक परिकार, मलमासले धकेल्यो दशैं र तिहार !

 माघ १, २०७६ बुधबार २०:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधबार माघे सङ्क्रान्ति मनाइएको छ । थारु बस्तीमा विशेष रौनक छ । अरु ठाउँमा पनि मेला र उत्सव भएका छन् । माघे सङ्क्रान्तिमा खाने कन्दमूल तथा अरु परिकारलाई स्वास्थ्यको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

बुधबार माघे सङ्क्रान्ति मनाइरहँदा आउँदो वर्ष २०७७ सालको दशैं, तिहारको पनि चर्चा भएको छ । मलमासका कारण दशैं र तिहार पछि सरेको छ भने विवाहको लगन पनि घटेको छ ।

हेर्नुहोस् बुधबारका मुख्य खबर :

माघे सङ्क्रान्ति : सामाजिक सद्भाव र वैज्ञानिक महत्वकाे पर्व

नुवाकोटमा गोरु जुधाइ (फाेटाे फिचर)

टुँडिखेलमा माघीकाे राैनक (फाेटाेफिचर)

माघे सङ्क्रान्तिमा खाइने तरुल, चाकु, तिल र खिचडी कति धेरै पौष्टिक !

२०७७ सालकाे दशैँ–तिहार २५ दिन पर धकेलियाे

२०७७ सालमा विवाहको लागि जम्मा १८ दिन, माघ र फागुनमा लगन जुरेन !

जनयुद्धमा मारिएका १७ हजार हैन, पाँच हजारको जिम्मा लिन्छु :  नेकपा अध्यक्ष प्रचण्ड

६ महिनाको विकास खर्च निराशाजनक : अर्थविद भन्छन्- यही पाराले देश कहिल्यै बन्दैन

रानीपोखरीको काम : माघ दोस्रो हप्ताभित्रै कसरी भरिएला पानी ?

पासपोर्टले धोका दियो, त्यही धोकाले कौशलराजलाई व्यवसायी बनायो

अर्थमन्त्रीसँग व्यवसायीको गुनासो : सरकारी नीतिले अटोबजारलाई शिथिल बनायो

सुनकाे भाउ ताेलामा सात सय रुपैयाँले बढ्याे

माघकाे पहिलाे दिन नेप्से परिसूचक २० अंकले बढ्यो

नेपाल एअरलाइन्स भ्रमण वर्षको आधिकारिक वायुसेवा कम्पनी : संयुक्त कार्यक्रम हुने

पाकिस्तान नियन्त्रित काश्मीरमा ६२ जनाको ज्यान गयाे, २८ बेपत्ता

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिनेटमा अघि बढ्ने

चीनकी पहिलाे ट्र्याक्टर चालक महिला तथा राष्ट्रिय व्यक्तित्व लियाङ्ग जुनकाे निधन

भाइको लागि भोकै बस्ने चिनियाँ छात्राको निधन

बिग ब्याश लिग : मेलबर्न स्टार्सकाे नवाैँ जित, पर्थ स्कर्चर्स आठ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिगमा काठमाण्डौ कि‌ंग्सबाट खेल्ने भए सन्दीप लामिछाने

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया