सोमबार विशेष : पूर्व सभामुख र पूर्व उपसभामुखलाई एकैदिन 'न्याय' - महरा कारागार बाहिर, शिवमाया सिंहदरबार भित्र !

 फागुन ५, २०७६ सोमबार १९:५८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबारका मुख्य खबर :

जबरजस्ती करणी मुद्दामा महरालाई सफाइ

नवनियुक्त कानुन मन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

मन्त्रालय मैले मागेकाे हाेइन, आवश्यकताले दिएकाे हाे : मन्त्री तुम्बाहाङ्फे

सञ्चारमाध्यमले विकास भएको लेख्दैनन्, बाँसुरी बजाएको समाचार छाप्छन् : प्रधानमन्त्री

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्याे

छाउ भएकी छोरीबुहारी, घरभित्रै राख्ने पुजारी

काठमाण्डौमा तार जमिनमुनि बिछ्याउने काम सुरु

ठेकेदारसँग कुलमान : राति १० बजे फिल्डमा आउँछु, काम नभएको देख्नु नपरोस् !

रक्षामन्त्री पोखरेल सहितको टोली कालापानीमा : विवादित सीमाकाे अवलोकन

टेको लगाएको घरभित्र ‘टेस्टी’ चिया !

दुई महिने छोरोलाई कलेजो दिन चेन्नई पुगेका बाबुको प्रधानमन्त्रीलाई पत्र

मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईमा अलपत्र

यूएईमा ताप्लेजुङका यमनाथलाई एक किलो सुन उपहार, दुई जनालाई २४ लाख रुपैयाँ

'निर्भया' काण्ड : चारै जना दाेषीलाई आउँदाे मार्च ३ मा मृत्युदण्ड दिइने

'आईपीएल–२०२०' काे खेल तालिका सार्वजनिक

आफ्नै खेलाडीलाई थप्पड हान्ने प्रशिक्षकलाई रातो कार्ड

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया