पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

 साउन १३, २०७५ आइतबार ९:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल – पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा पहिरो खस्दा बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ । 

बाटो अबरुद्ध हुँदा बुटबल पाल्पा, गुल्मी, स्याङजा, बागलुङ, पोखरालगायत ठाउँमा जाने आउने गाडी अवरुद्ध भएका छन् । यो सडकखण्डमा सामान्य वर्षा हुँदा समेत प्रभावित हुने गरेको छ । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया