मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
फागुन १, २०८१ बिहिबार
झापा - झापामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
गएराति बुद्धशान्ति गाउँपालिका-७ मोतीडाडाँमा तेजकुमार बराईलीको घर पहिरोले भत्किँदा पाहुना लाग्न गएका झापा मेचीनगर नगरपालिका-९ का १५ वर्षका विवेक दर्नालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पहिरोले घर भत्किँदा घाइते भएका तीन जनाको स्थानीय मेडिकल लिभी होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।