मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – आउँदाे शनिबार रातो मच्छिन्द्रनाथको रथारोहण आउँदो शनिबार गरिने भएको छ ।
आउँदाे शनिबार १० गते नाग पञ्चमीका दिन साइत निस्केकाले त्यहीँ दिन रथारोहणको तयारी गरिएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिनुभयो । उहाँका अनुसार रथारोहण अगाडि रथमा गर्नुपर्ने अन्तिम चरणका काम बिहीबारदेखि नै सुरु हुनेछ ।
रातो मछिन्द्रनाथको रथारोहण गएको वैशाख १२ गते हुनुपर्नेमा कोरोना भाइरसको जोखिमका कारण रोकिएको थियो । त्यसपछि असार २४ गतेको साइत निकाले पनि सङ्क्रमणको जोखिम कायमै रहेकाे भन्दै गुठी संस्थान ललितपुरले रथाराेहण स्थगित गरेको थियो ।
रथ निर्माणको काम असार १० गतेदेखि भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।