आरसीबीले रजत पाटीदारलाई कप्तान बनायो
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – अपहरणको नाटक गर्ने काठमाण्डाै महानगरपालिका ४ चुनदेवीका शक्तिराज रेग्मी पक्राउ परेका छन् ।
गएको असार २४ गते सम्पर्कविहीन भएका रेग्मी अपहरणमा परेको हुन सक्ने भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेको थियो । उजुरीपछि खोजी गर्दा उनलाई काठमाडौको नयाँ बसपार्कमा रहेकाे सुगन्ध होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी कराेडाैँ रुपैयाँ लिएको र पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक गरेको बुझिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।