जनैपूर्णिमामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

 साउन १८, २०७७ आइतबार ८:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो ।

त्यसैअनुसार भोलि बिदा हुने भएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया