भोलिदेखि फेरि जोर–बिजोर प्रणाली लागू, उपत्यका प्रवेशमा थप कडाइ

 साउन २१, २०७७ बुधबार २०:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भाेलि बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको छ ।

काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू हुने गृहले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यस्तै काठमाण्डौ प्रवेश गर्ने ढुवानीबाहेकका सबै  गाडीलाई बेलुकी ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण बढ्दै गएका जिल्ला क्रमशः बन्द गर्दै जाने र परीक्षण बढाउन आग्रह गर्ने पनि गृहले जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने र सामूहिक भोज भतेर र समारोह पूर्ण रुपमा बन्द गर्ने पनि गृह मन्त्रालयले जनाएको छ । 
 

गृह मन्त्रालयकाे विज्ञप्ति :

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया