कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो, २४ घण्टामा थपिए ४६४ सङ्क्रमित

 साउन २३, २०७७ शुक्रबार १६:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ७० पुगेको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा थप चार सय ६४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया