शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – न्युराेड क्षेत्रका एक व्यापारीमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका पसलहरु बन्द गरिएका छन् ।
बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाण्डाै महानगरपालिकाकाे वडा नम्बर २४ ले सूचना निकाल्दै शुक्रबारदेखि भदौ ७ बजेसम्म पसलहरू बन्द गर्न आग्रह गरेको थियाे ।
पसल बन्द भएपछि न्युराेड क्षेत्र अहिले सुनसान छ । हेर्नुहाेस् तस्बिरमा–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।