मरेको कुखुराकाे मासु बेच्ने बी एण्ड बी मिट शपलाई तीन लाख रुपैयाँ जरिबाना

 भदौ २, २०७७ मंगलबार १७:९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मरेको कुखुराको मासु बेच्ने काठमाण्डाैकाे भीमसेनगोलामा रहेको बी एण्ड बी मिट शपलाई कारबाही गरिएकाे छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिक्रीका लागि मरेको कुखुराको मासु राखेको पाइएपछि तीन लाख रुपैयाँ जरिबाना तिराएको हो ।

गुणस्तरहीन वस्तु (मरेको कुखुराको मासु बेचबिखन गरेको) भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) बमोजिम जरिबाना तिराएको विभागले जनाएको छ । विभागले गुणस्तरहीन मासु नष्ट गरेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया