शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको बैठकले भोलि मध्य रातदेखि भदौ १० गते मध्य रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।
निषेधाज्ञा लागू भएपछि अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाइने छैन । उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै निषेधाज्ञा सुरु हुने भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Raja Ram Thapaliya
Aug. 18, 2020, 9:07 p.m.अति राम्रो ! पहिले जीवन अनि चाडवाड ..