सरकारले निजी अस्पतालसँग माग्यो एक सय थान भेन्टिलेटर, दुई सय आईसीयू

 भदौ ७, २०७७ आइतबार १८:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले निजी अस्पतालसँग १५ दिनको लागि दुई सय आईसीयू बेड र एक सय थान भेन्टिलेटर माग गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार भएको छलफलमा मन्त्रालयले एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल अफिनसँग यस्तो माग गरेको नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले ट्वीटमार्फत जानकारी दिनुभएको छ । 

यस्तै मन्त्रालयले एक हजार साधारण शय्या उपलब्ध गराइदिन सरकारले अनुरोध गरेको छ । यसलाई अफिनले सकारात्मक रुपमा लिएको र आइतबार नै विभिन्न अस्पतालसँग सल्लाह गरेर राय लिइएको चौधरीको भनाइ छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया