बुधबार काठमाण्डाैका यी ठाउँमा ६ घण्टा बत्ती जाने

 भदौ ९, २०७७ मंगलबार १६:३४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – बुधबार काठमाण्डाैका विभिन्न ठाउँमा दिउँसाे बत्ती जाने भएकाे छ । 

कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखकाे हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामकाे लागि त्यस क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने विद्यु्त् प्राधिकरणले जनाएकाे छ ।   

बुधबार बाफल पुल, सोल्टी दोबाटो, बुढाथाेकी काेल्ड स्टाेर, मुसलवान टाेल, सिभिल होम्स, टाैखेल, सीतापाइला, त्रिशक्ति केवल, ज्याेति एकेडमीलगायतका क्षेत्रमा बत्ती जाने भएकाे हाे ।

त्यस्तै शुभेच्छा हस्पिटल, गाेल्छा, शरणपुर, रानीपाटी, छकडाेल, सीता हाेम्स, थापा चाेक, आदेश्वर मन्दिर, इचङ्‌गुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा  कोलोनी, फस्कु, सीताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भीमढुङ्गा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउरालीलगायातका स्थानमा बत्ती जाने प्राधिकरणले जनाएकाे छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया