शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय ५४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डाैमा तीन सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना सङ्क्रमित थपिएका हुन् ।
गएकाे २४ घण्टामा देशैभर एक हजार दुई सय २८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै कुल सङ्क्रमितकाे सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेकाे छ ।
केही दिनयता काठमाण्डाै उपत्यकासहित काेराेना सङ्क्रमणकाे उच्च जाेखिम देखिएका जिल्लामा निषेधाज्ञा र लकडाउन घाेषणा गरिएकाे छ । काठमाण्डाै उपत्यकाकाे निषेधाज्ञा पनि लम्ब्याएर भदाै २४ गतेसम्म पुर्याइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
John
Sept. 4, 2020, 5:07 p.m.Increasing rate of infected people is good work of health ministry as spokesperson is used to be saying that after Sri Lanka Nepal is another country where government has done excellent job to response COVID.