भोलि काठमाण्डौका यी ठाउँमा ६ घण्टा बत्ती जाने

 भदौ १९, २०७७ शुक्रबार १७:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार काठमाण्डौका विभिन्न ठाउँमा केही समयका लागि बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

बालाजु वितरण केन्द्रको विष्णुमति फिडर अन्तर्गत पर्ने काठमाण्डौ महानगरपालिका वडा नं १५ र १६ को चक्रपथ क्षेत्रमा शनिबार बिजुलीको पोल सार्ने काम हुने भएको छ ।

विद्युतीय संरचना स्थानान्तरण गर्न शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म फिडर शटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । 

शनिबार वनस्थली, गङ्गा हल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्र बत्ती जाने भएको हो । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया