दाङमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको ज्यान गयो

 असोज २, २०७७ शुक्रबार ११:४१:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । 

राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय प्रकाश कुँवरको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया