साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डाै – धनुषाको शहीद नगरपालिका–५ यदुकोहामा विष खाएकाे घटनामा आमाकाे पनि ज्यान गएकाे छ । विष खाएर गम्भीर भएकी पवित्रा साहको उपचारका क्रममा जनकपुरधाममा रहेकाे रामजानकी अस्पतालमा आज ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएकाे साेमवार गहुँमा राख्ने विष खाँदा आमा बिरामी र तीन छोराछोरीको ज्यान गएकाे थियाे । ६ वर्षीय छाेरा आदित्य तथा छाेरीहरू ४ वर्षीया आकृति र २ वर्षीया आरुतीकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।
विष खाएकी पवित्राको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।