कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले आफ्नो कित्ता प्रष्ट पार्नुभएको छ । बुधबारसम्म तटस्थ रहेका बादल बिहीबार खुलेरै ओली समूहमा लाग्नुभएको हो । उहाँ निकट अरु नेता भने प्रचण्ड–नेपाल समूहमा छन् ।
बादल ओलीतिर लागे पनि उपाध्यक्ष वामदेव गौतम भने अझै तटस्थ हुनुहुन्छ । दुवै समूहका नेताहरुले दिनहुँ भेटेर आफूतिर आउन आग्रह गरे पनि उहाँले आफ्नो कित्ता प्रष्ट पार्नु भएको छैन । अझै पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।
बिहीबार पनि नेकपाका दुवै समूह गुटगत भेला र रणनीतिमा व्यस्त रहे । हेर्नुहोस् बिहीबारका मुख्य खबर :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।