अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेको कारण देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
प्रि-मनसुनको समय र केही ठाउँमा स्थानीय प्रणाली सक्रिय हुने भएकाले बेलुकीपख पहाडी भेगको केही ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
केही उच्च पहाडी र हिमाली क्षेत्रमा मेघ गर्जनसहित सामान्य पानी पर्ने सम्भावना पनि रहेको तर तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।
प्रि-मनसुनको समयमा पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख सामान्य बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।