दाङमा स्कुल बस पल्टिँदा एक जनाकाे ज्यान गयाे

 चैत १०, २०७७ मंगलबार ८:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा बिहान स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा तुलसीपुरमा रहेको  ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा तुलसीपुर १६ क‍ी १९ वर्षीया सम्झना केसीकाे ज्यान गएकाे हाे  । 

दुर्घटनामा २३ जना विद्यार्थी घाइते भएका छन् । घाइते केहीको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको  छ । केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि  बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।  

(यस अगाडि दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे थियाे । तर दुर्घटनामा एक जनाकाे मात्रै ज्यान गएकाे पुष्टि भएकाे छ ।) 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया