अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - आज ललितपुरका विभिन्न ठाउँमा पाँच घण्टासम्म बिजुली जाने भएकाे छ ।
ललितपुरको यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक, नक्खुडोल, खोकना दोबाटोलगायतका क्षेत्रमा आज बत्ती जाने भएकाे हाे ।
पुलचोक वितरण केन्द्रको सैबु फिडरमा पर्ने मेडिसिटी चोकदेखि फूलबारी चोकसम्मको क्षेत्रमा सडक मर्मत र अरु काम गर्नुपर्ने भएकाले बिजुलीकाे लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सैबु फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म बत्ती जानेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।