काठमाण्डाैमा अग्रता बढाउँदै बालेन शाह, केशव स्थापित ४७ मतले पछि

 बैशाख ३१, २०७९ शनिबार १८:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेकाे छ । अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ । 

बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहनुभएकाे छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइ रहनुभएकाे छ । स्थापितले ३ सय ६६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै राप्रपाबाट मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ र विवेकशील साझाकी समीक्षा बास्काेटाले ११ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया