भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दियाे

 पुष १७, २०८० मंगलबार १६:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – रामेछापकाे सुनापति गाउँपालिकाले आउँदाे बिहीवार सार्वजनिक बिदा दिएकाे छ ।

गाउँपालिकाकाे नवनिर्मित प्रमुख प्रशासकीय भवनकाे उद्घाटन गर्न प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड आउने भएकाले बिहीवार सार्वजनिक बिदा दिएकाे गाउँपालिकाले जनाएकाे छ । त्यस दिन गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएकाे सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया