साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पाँच दिने भारत भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।
आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उहाँले भारत भ्रमण सफल भएको बताउनुभयो । पत्रकारसँगको कुराकानीमा मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेपाल भ्रमणका लागि निम्तो पत्र हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
यस्तै भारतीय समकक्षी एस जयशंकरसँगको दुई पक्षीय भेटमा व्यापार, पारवहन, सीमा पूर्वाधार, पञ्चेश्वर परियोजनालगायका क्षेत्रमा कुराकानी भएको उहाँले बताउनुभयो । मन्त्री राणा गएको आइतवार भारत भ्रमणमा जानुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।