प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
धनुषा - आफैँले चलाएको ट्रयाक्टर दुर्घटना भएर धनुषामा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा सबैला नगरपालिका-१०, मिसरपट्टीका २० वर्षीय राकेश यादव रहेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो साढे १२ बजे सबैला नगरपालिका-५, मखनाहामा ज १ त १००२ नम्बरको ट्रयाक्टर तीव्र गतिका कारण सडक छेउमा पल्टेर दुर्घटना भएपछि चालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।