बिहीबार विशेष : अडियो रेकर्डले खाइदियो सञ्चारमन्त्रीको पद !

 फागुन ८, २०७६ बिहीबार १९:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बिहीबार दिनभरका मुख्य खबर :

नैतिकताका आधारमा राजीनामा दिएको सञ्चारमन्त्रीको प्रस्टाेक्ति

‘बरु प्रधानमन्त्री पद धरापमा परोस्, तर भ्रष्टहरुलाई संरक्षण गर्दिनँ’

सेक्युरिटी प्रेस प्रकरणमा कुनै संलग्नता छैन : स्विस दूतावास

करोडौँ कमिसनको भुमरीमा सेक्युरिटी प्रेस र अश्लिल घुस संवाद

बाँस्कोटाको राजीनामा स्वीकृत : सञ्चारमन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

शेयरबजारमा आज इतिहासकै धेरै कारोबार : एकैदिन २ अर्ब ७८ करोडको किनबेच

सुनकाे भाउमा नयाँ रेकर्ड, मूल्य अझै बढ्न सक्ने

भारतमा बस दुर्घटना : ६ नेपाली तीर्थयात्रीको ज्यान गयो

‘मर्करी मीना’ कम्पनी : पाएनन् सबै श्रमिकले बाँकी तलब, फेरि निवेदन दिन अनुरोध

अब त्रिभुवन विमास्थलमा रोबोटले नेपालका पर्यटन गन्तव्य, भिसा प्रक्रियालगायतका विषयमा जानकारी दिने

सामाजिक सुरक्षामा एक लाख ४८ हजार श्रमिक समेटिए, कोषमा ६५ करोड जम्मा

श्रीमान परदेशमा, श्रीमती गाउँमा जनप्रतिनिधिसँगै कुखुरा पालनमा

वैदेशिक रोजगारी : के हुँदा सुरक्षित, के हुँदा असुरक्षित ?

दक्षिण काेरियामा काेराेना : २५ लाख मानिसलाई घरभित्रै बस्न सरकारकाे आग्रह

कोरोना भाइरस : जापानमा पानीजहाजमा यात्रा गरेका दुई जनाको ज्यान गयाे

गौतमबुद्ध रंगशालाका लागि सन्दीपले हस्तान्तरण गरे घोषित रकम

रोनाल्डो भन्छन् : एम्बाप्पे फुटबलको भविष्य हुन्

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया