सोमबार विशेष : कोरोनाबाट जोगिन प्रधानमन्त्रीका पाँच टिप्स, सङ्क्रमितमध्ये १५५ जना उपचारपछि निको

 जेठ १२, २०७७ सोमबार १९:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार दिनभरका मुख्य खबर :

कोरोना सङ्क्रमितमध्ये १५५ जना उपचारपछि निको

कोरोना सङ्क्रमणबाट जोगिन आम नागरिकलाई प्रधानमन्त्री ओलीका पाँच टिप्स

'लकडाउन' खुकुलो हुने सङ्केत, कोरोना परीक्षण गराएर मजदुरलाई उद्योगसम्म पुर्‍‍याइने

कोरोना भाइरस नियन्त्रण र अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ

विदेशमा समस्यामा परेका नेपालीको समयमै उद्धार हुन्छ : प्रधानमन्त्री ओली

एसईईबारे छिट्टै विकल्प आउँछ : प्रम ओली

विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत होऔँ : प्रधानमन्त्री

भारतमा अलपत्र परेका भन्छन्- आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस्

अधिकांश क्वरेण्टीनमा कोचाकोच र भद्रगोल, पालिकाहरु भन्छन् - सङ्घीय र प्रदेश सरकारले सहयोग नगर्दा यस्तो भो

'काेराेनाबाट प्रभावित व्यवसायलाई सरकारले हेर्छ'

कोरोनामा मात्रै केन्द्रित हुँदा लामखुट्टेबाट सर्न सक्छन् डेङ्गी र मलेरिया

लकडाउनमा गर्भवती र सुत्केरीलाई झन् बढी समस्या

घरघरमै नमाज पाठ गरेर ईद उल फित्र मनाइँदै

सोती घटना : भेरी नदीमा फेरि अर्का युवककाे शव भेटियाे

रेमिट्यान्सबारे नयाँ नियम, दिनमा १५ सय डलरसम्मको कारोबार गर्न पाइने

ब्राजिल भएर अमेरिका प्रवेश गर्न नपाइने

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया