सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमतीको मृत्यु

 साउन १९, २०७७ सोमबार ११:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-२ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । 

क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।

पहिरोमा परेका दुवै जनाको शव निकालिएको लामाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया