सत्ता गठबन्धनकाे साझा सङ्कल्प : भ्रष्टाचारी एक दिन कानुनको कठघर...
चैत ६, २०८० मंगलबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पछिल्लाे २४ घण्टामा एक सय ६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
यो सङ्ख्या काठमाण्डौमा दैनिक सङ्क्रमण पुष्टि भएकाेमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार काठमाण्डौ उपत्यकाका ८६ जनामा काेराेनाकाे सङ्क्रमण पुष्टि भएको थियो ।