जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेकाे छ : प्रधानमन्त्री ओली

 चैत १, २०७७ आइतबार १३:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेको बताउनुभएको छ ।

प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेको बताउनुभएको हो ।

याे पनि पढ्नुहाेस् ।

 

प्रधानमन्त्री ओलीले भन्नुभयो 'जे कुरामा पनि विरोध हुन थाल्यो, यस्ता  प्रवृत्तिको बिगबिगी बढ्यो ।' तर सरकारले यस्ता प्रवृत्तिको पनि सामना गरेर अगाडि बढिरहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया