ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : पाँचथरबाट दमकल मगाइयो

 फागुन २७, २०७८ शुक्रबार ९:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताप्लेजुङको फुङलिङ बजारमा आगलागी भएको छ ।

फुङलिङ बजारमा भइरहेको आगलागीबाट अहिलेसम्म एउटा घर पूर्णरुपमा जलेको ताप्लेजुङका डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो ।

अहिले सुरक्षाकर्मी, स्थानीय बासिन्दा र एउटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अर्को दमकल पाँचथरबाट पनि मगाइएको डीएसपी राणाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया