भारतीय महिला क्रिकेट टिमकी कप्तानलाई आईसीसीले २ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगायाे

 साउन ९, २०८० मंगलबार १९:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय महिला क्रिकेट टाेमकी कप्तान हरमनप्रीत काैरलाई आचारसंहिता उल्लङ्घन गरेकाे विषयमा २ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएकाे छ ।

बङ्गलादेशसँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय खेलमा भारतीय कप्तान काैरले आचारसंहिता उल्लङ्घन गरेकी थिइन् । उनले तेस्राे एकदिवसीय खेलमा आउट भएपछि अम्पायरकाे निर्णयमा आपत्ति जनाउँदै विकेटमा ब्याटले हानेकी थिइन् । साथै उनले अम्पायरकाे आलाेचनासमेत गरेकी थिइन् । 

अम्पायरको निर्णयमा असहमति देखाएकोमा आईसीसीले हरमनप्रीत काैरलाई 'म्याच फी' काे ५० प्रतिशत जरिबाना गर्दै ३ डिमेरिट अङ्क दिएकाे थियाे ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया