कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

 फागुन २६, २०८० शनिबार ९:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान साढे ७ बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया