च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मत गर्नुपर्ने भएकाले पर्सि बुधवार एक दिनका लागि सेवा बन्द गर्न लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
नियमित मर्मतका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीवारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
गोरखाको शहीद लखन गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पूजा गर्न जाने दर्शनाथीको सहजताका लागि चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा केबलकार सेवा स्थापना भएको थियो । यो नेपालको पहिलो केबलकार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।